Tamu Dhee UK

Annual General Meeting 2011 of TDUK
१८ डिसेम्बर, मिचेट । तमु धिं एशोसियशन यूउकेको बार्षिक साधारणसभा दि तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचेटमा गत आइतबार सम्पन्न भयो ।

संस्थाका अध्यक्ष मुछेत्र तमुय् र संस्थापक सल्लाहकार डा चन्द्रबहादुर तमुले पानसमा दीप प्रज्वलन गरि उद् घाटन गरेका थिए ।

दुई चरणमा विभाजित भएको कार्यक्रमको शुरुवातमा तमुहरुको महान पर्व ल्होछारको अन्तिम तयारी बारे संयोजक तथा संस्थाका उपाध्यक्ष कमल तमुले जानकारी गराएका थिए । नेपालबाट समयमा नै कलाकारहरु राजु गुरुङ, शिला आले र जितु नेपाल बेलायत आईसकेको हुनाले कार्यक्रम रोचक हुने जीकिर संयोजकले राखेका थिए । ल्होछारमा शैक्षिक क्षेत्रमा बिषेश योगदान पुर्‍याउने तमु नानीहरुलाई अवार्ड र सम्मन गरिने, संस्थाप्रति बिषेश योगदान पुर्‍याउने र आजीवन सदस्यहरु समेत यो बिशाल कार्यक्रममा सम्मानित गरिने हुँदा ल्होछार पर्व भव्य हुने कुरामा दुईमत नरहेको संयोजक कमल तमुले बताएका थिए ।

ल्होछार आगामी पौष १५ गते अर्थात डिसेम्बर ३० तारिक बिरालो वर्गको बिदाई र गिद्द वर्ग (मुप्हुरी ल्हो) को आगमन र स्वागत गर्दै विधिवत धार्मिक पूज (स्याईस्याई) गर्दै तमु धीं यूकेले कार्यक्रम तय गरेको जानकारी राखे । धार्मिक कार्यक्रम बिहान ९ बजे देखि २ बजे सम्म मिचेटस्थित तमु धींको भवनमा धर्म गुरुहरु लामा, पच्यु र घ्याप्रींहरुबाट गरिने जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाका महासचिव ज्ञाम तमुले बार्षिक प्रतिवेदन प्रस्तुत गरेअका थिए । विगत झै आगामी २०१२ मा गरिने कार्यक्रमको बारेमा जानकारी गराउदै संस्थाको उद्देश्य, आवश्यकता र महत्व बारे प्रष्ट पारेका थिए । उनले आजको २१ औं शताब्दीमा विगतका भूलहरु सुधार गरी, तिता-नमिठा कुराहरु बिर्सेर पवित्र भावना लिई जहाँ बसे पनि हामि तमुहरु एक हौ, हाम्रो महान् ऐतिहासिक पर्व ल्होछार एक भएर मनाउनु पाउनु पर्छ भन्ने तमु धिं को भनाई रहेको महासचिव ज्ञाम तमुले भने ।

सभामा खेलकुद सचिव क्याप्टेन सुर्य प्रकाश तमुले गोर्खा कपको समिक्षा र आगामी चुनौतिबारे प्रष्ट पार्दै २०१२ को गोर्खा कप बैंक होलिडे आइतवार ३ जुन २०१२ मा क्विन्स एभेन्यु मिलिटेरी ग्राउन्ड अल्डरसटमा हुने जानकारी गराएका थिए । छैंटौ कार्यसमितिको २०११ को बार्षिक आय-व्यय कोषाध्यक्ष दिलिप तमुले पेश गर्दै उनले भविश्यमा कोषालाइ कसरि वृद्दि गर्ने भन्ने बारेमा आफ्नो सल्लाहा र योजना राखेका थिए ।

Source: Everest Weekly

Mupri Lho-chhar Celebration
Tamu Dhee UK organizes, presents and celebrates Grand Mupri Lho-chhar (Year of Eagle).

Celebration includes Religious Pooja, Dr Harka education Award and Graduation ceremony. Tamu Dhee is delighted to announce the appearance of some special artists and performers, at this year’s event. We have 3 great artists coming from Nepal which includes the well-known national singers Mrs Sila Ale, Raju Gurung and a Nepal Television’s top comedian Jitu Nepal.

We also have some great performance from our local community including our most popular Ekais London Eka Chitra Tamu, Plumpstead Ekai Capt Narayan Tamu, Reading Ekai Narjang Tamu, Char Bhanjyang Lt Chandra Tamu and Hampshire Ekai Lt Yadap Tamu who are preparing their Group dances for this special occasion.

Nepali Fete 2011 Successfully Accomplished
नेपाली मेला यू. के. २०११ भब्य सम्पन्न — आयोजक तमुधि यू. के.

तमुधि यु. के. ले गोर्खा कप् जस्तै अर्को महत्वपूर्ण कार्यक्रम नेपाली मेला यू. के. २०११ गएको अगष्ट २८ तारिक लन्डन शहरको रिचमन्ड  यथ्लेटिक्स् एसोसियसन स्टेडियम्मा भव्यताकासाथ सम्पन्न गर्‍यो । यस मेलाको मुख्य उद्देश्य हामी नेपालीहरू साथै यहाका स्थानीय समुदायहरू बीच आ—आफनो कला, सँस्कृति र भेषभुसा प्रदर्शन र पहिचान गर्दै एक आपसमा सद्धभाब, सहिष्णुता र सहकार्यको अभिबृद्धि गर्न रहेको छ । तमुधि बिस्वास गर्दछ यस प्रकारका कार्यक्रमबाट मातृभूमि नेपालको सहि प्रचार र पहिचान हुन सक्दछ र नेपालीहरूको बहु सँस्कृति, परम्परा र रीतिरिवाजले पनि आश्रय साथै प्रसय पाउन सक्दछ । मेला आयोजनाको लागि सम्पूर्ण अभिभारा यादबकमार गुरुङको संयोजकत्वमा १५ सदस्यीय मेला समिति गठन गरिएको थियो । मेला समितिका सह संयोजक श्री नन्दजङ्ग गुरुङ, प्रमुख सल्लाहकार पूर्व तमुधि अध्यक्ष डमर घले, सुरक्षा तर्फ श्री धनबहादुर घले, अतिथि सत्कार श्री चन्द्र गुरुङ, आय-व्यय तर्फ श्री दिलिपकुमार गुरुङ र पार्किङ व्यबस्थापनको लागि श्री धर्मराज गुरुङ साथै अन्य सदस्यहरूका सक्रियतामा मेला सम्पन्न भएको थियो ।

मेलाका लागि सबै तयारी करिब बिहान १०:३० बजे पुरा गरिएको थियो । मेलाको शुभारम्भ बिहान ११:१५ बजे तमुधिका अध्यक्ष श्री मुक्षेत्र गुरुङ र मेला सँयोजक श्री यादपकुमार गुरुङले पानसमा बत्ति बालि पूर्वीय परम्परा तथा सँस्कार अनुसार सबै देबी देवतालाई मेला सफलता लागि प्रार्थना गरिएको थियो । प्रमुख अतिथि महामहिम नपाली राजदूत श्री डाक्टर सुरेशचन्द्र चालिसे हुनुहुन्थ्यो भने विशेष अतिथि नेकपा एमाले केन्द्रीय समितिका सदस्य तथा पूर्व मन्त्री श्री प्रदिप नेपाल हुनुहुन्थ्यो । अन्य महत्वपूर्ण अतिथिहरूमा ब्रिटेनका ६ जना एभरेस्ट पर्वतारोहीहरु थिए भने विभिन्न संघ संस्थाका अध्यक्षहरूलाई अतिथिका लागि आमन्त्रित गरिएका थिए । मेलालाई रोचक बनाउन र हाम्रो कला, सँस्कृति र भेषभुसालाइ बिशेष प्रोत्साहन दिनको लागि नेपाली दूतावास लन्डनले द्वितीय कप (Ambassador Cup) उत्कृष्ट सांस्कृतिक प्रस्तुति गर्नेलाई प्रदान गरेको छ । यस कपको अतिरिक्त तमुधिले प्रथम हुनेलाई ६०० पाउण्ड, दोस्रो लाई ४०० र तेस्रो लाई २०० नगद पुरस्कार र २ वटा १०० पाउण्डको सान्त्वना पुरस्कार व्यबस्था गरिएको थियो । सांस्कृतिक प्रतियोगिता द्वितिय

व्यबस्थापन तथा मुल्याङकन गर्नको लागि प्राध्यापक श्री नारायण गुरुङ प्रमुख निरिक्षक र अन्य निरिक्षकहरुमा श्रीमती शसी थापा सुब्बा महिला निरिक्षक, श्री बिश्व आदर्स पण्डित एन् आर एन्, श्री प्रसाद थेबे किराँत याक्थुम् चुम्लङ, र श्री येकेन्द्र गुरुङ तमुधिबाट हुनहन्थ्यो ।

मेलाको समुद्घाटन प्रमुख अतिथि महामहिम् नेपाली राजदूत श्री डा. शुरेसचन्द्र चालिसे ज्यू, बिशेष अतिथि श्री प्रदिप नेपाल ज्यू, श्री सूर्य गुरुङ एन् आर एन् अध्यक्ष र श्री मुक्षेत्र गुरुङ तमुधि अध्यक्षले १२:५५ बजे गरेका थिए । उद्‍घाटन पश्चात् मन्तव्य राख्ने क्रममा डा. चालिसेले सबै नेपालीहरूका लागि यस मेलाको महत्व र सान्दर्भिकता बारेमा प्रकाश पार्दै उपस्थित स्थानीयवासीहरु प्रति लक्षित गरी नेपालको प्राकृतिक  सौन्दर्य, सम्पदा र विविधताको चर्चा गर्दै नेपाल भ्रमण बर्ष २०११ मा नेपाल भ्रमणको लागि आव्हान गर्नु भयो । यसै क्रममा श्री प्रदिप नेपालले नेपाल बाहिर यस किसिमको भव्य कार्यक्रम आयोजना हुनु अति राम्रो भएको हुदा मेला सफलताको कामना र बेलायतमा बसोवास गर्ने सबै नेपालीहरू प्रति शुभकामना व्यक्त गर्नु भयो । गम (गोरे) गुरुङको निर्देशन र सक्रियतामा तमुधि हाम्सायरबाट तमुहरुको (गुरुङ) सँस्कृति तथा परम्परा अनुसार ट्होटे द्वारा सांस्कृतिक कार्यक्रम झाँकीलाई स्वागत तथा नेतृत्व गर्दै १३:३० बजे झाकी कार्यक्रम सुरु गरिएको थियो । गत बर्ष विजयी टिम तमुधि रेडिङ ईकाई दोस्रो झाँकी प्रस्तुत गर्दै अन्य सांस्कृतिक, कल्याणकारी तथा धार्मिक संघ सङ्गठनहरुले प्रस्तुत गरेका थिए । विभिन्न संघ, संस्थाका आफ्नै प्रतिनिधिबाट झाँकी बारे दर्शकहरुलाई जानकारी दिएका थिए । दिनको ३:१५ बजे झाँकी कार्यक्रम पछि एक घण्टा मध्यान्तर गरिएको थियो । निम्न संघ, संस्था वा सङ्गठनहरुले सांस्कृतिक झाँकीमा भाग लिएका थिए ।

१.   मगर संघ यू. के.

२.   किराँत याक्थुम् चुम्लुङ यू. के.

३.   पुन समाज यू. के.

४.   पासा पुचँ गुठी

५.   तामाङ वेलफेयर सोसाइटी यू. के.

६.   थकाली समाज

७.   जनजाति महा सँघ

८.   बुद्धिस्ट कम्युनिटी यू. के.

९.   टोह्टे तमुधि हाम्सायर ईकाई

१०.  तमुधि रेडिङ ईकाई

११.  तमुधि लन्डन ईकाई

१२.  तमुधि चार भञ्जयाङ ईकाई

१३.  गोर्खा जिल्ला तम समाज य. के.

१४.  धौलागिरि पन्चै बाजा

१५.  सहाजा योगा

१६.  मनोक्रान्ति अभियान

१७.  थाटी समाज

१८.  एन् जे टेइकोन्डो

युवाहरुका कन्सर्ट तमुधिका युवा सदस्य श्री प्रतिम गुरुङका संयोजकत्वमा दिनको ३:०० बजे सुरु गरिएको थियो, कन्सर्टमा ११ वटा ब्यान्डले साङ्गीतिक प्रस्तुतिका साथै ७ वटा सामूहिक नृत्य प्रस्तुत गरी १००० भन्दा बढि युवा युवतीहरुलाई मनोरञ्जन दिएका थिए । दोस्रो चरणको कार्यक्रम, नेपाली सांस्कृतिक सामूहिक नाच एक घण्टे मध्यान्तर पछि ४:२० बजे किराँत याकथुम चुम्लङ्गका युवाहरुबाट लिम्बु जातिहरुको सँस्कृति र परम्परागत च्याब्रुङ नाचबाट सुरु गरिएको थियो भने पुन समाजले ‘सिरफूल सालैजु’, मगर संघले ‘कलको पानी रक्सि गनायो’ बोलको गीतमा अति रोमाञ्चक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै तमुधि रेडिङ ईकाइले ‘किनेर ल्याई दिने कोहि छैन’ बोलको लोकप्रिय तीजको गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए र लन्डन ईकाइले सेर्पा जातिहरुको परम्परा झल्किने चौँरी नाच प्रस्तुत गरी दर्शकहरुलाई मनमुग्ध तुल्याउँदै कतै सेर्पा गाउँमा पुगेको भान् बनाई दिएका थिए । पुन समाजले सबैभन्दा उत्कृष्ट झाँकी प्रदर्शन गरी १०० पाउण्डको पुरस्कार हात पार्न सफल भयो भने, मगर संघले विविध सांस्कृतिक प्रस्तुति (झाँकी, नाच र गीत) गरी १०० पाउण्ड नगद पुरस्कारबाट सम्मान गरिएको थियो । यस सालको एम्बेसडर कपको तेस्रो स्थान किराँत याकथुम चुम्लङ्गले प्राप्त गयो भने, दोस्रो स्थानको विजयी तमुधि रेडिङ ईकाइ र कपको विजयी तमुधि लन्डन ईकाइ भएकोछ । सांस्कृतिक कार्यक्रमको बीचमा चर्चित लोक गायक खडग गर्बुजाले अति मीठा गीतहरू प्रस्तुत गरी सबैलाई नचाउन सफल हुन भएको थियो । सबै पुरस्कार र एम्बेसडर कप महामहिम राजदूत श्री डा. शुरेसचन्द्र चालिसे ज्यूले प्रदान गर्नु भएको थियो । नेपाली मेला राम्रो सफल भएको छ जहाँ जनसहभागिता उल्लेख्यरुपमा बढेको थियो साथै कुनै घटना पनि नभएको जानकारी गराउन पाउँदा तमुधि खुसी व्यक्त गर्दछ । मेला संयोजक समिति तथा तमुधिको तर्फबाट संयोजक यादबकुमार गुरुङले सम्पूर्ण सहभागी संघ, संस्थाहरूलाई विशेष धन्यवाद दिनु भएको थियो साथै दोस्रो नगद पुरस्कार प्रायोजन गर्ने IME लाई पनि विशेष धन्यवाद दिँदै मेलामा पाल्नु भएका सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनी सबैलाई हार्दिक धन्यवाद दिनु भएको थियो । अर्को साल अझ सुदृढ र रमाइलो हुने आशा गर्दै, रमझम बीचैमा बेलुकाको ८:०० बजे मेलालाई समापन गरियो ।

यादबकुमार गुरुङ

सँयोजक

नेपाली मेला यू. के. २०११

तमुधि एसोसियसन यू. के.

Nepali Fete 2011
Tamu Dhee UK organizes Nepali Fete 2011.

Date: Sunday 28 August 2011

Time: 10:00 AM to 8:00 PM

Venue:

Richmond Athletic Association

8 Kew Foot Road

TW9 2SS, UK

Senior People Get Together
बृद्ध बृद्धा भेला आयोजक तमुधि हामसायर सर्रे ईकाई

तमु धिं हामसायर सर्रे ईकाईले नेपाली आमा बुबाहरु तथा अग्रजहरुको लागि बृद्ध बृद्धा भेला ९क्भलष्यच (Senior People Get-Together) गत शनिबार २०६८ साल बैशाख ३१ गतेका दिन गरेको थियो । भेला, हामसायर सर्रे इकाईका अधक्ष्य श्री यादपकुमार गुरुङको प्रतिनिधित्वमा तमुधि हामसायर सर्रे ईकाइले तयारी तथा सञ्चालन गरिएको थियो । यस कार्यक्रमको मुख्य उदेश्य उपस्थित् मान्यजन्हरुलाई स्वास्थ, खान् पिन्,योग सम्बन्धि जानकारी गराउनका साथै बृटिस जीबनशैली, साँस्कृति र परम्परालाई पनि चर्चा गर्न रहेको थियो ।

कार्यक्रममा आउन जानको लागि एउटा मिनी बसको ब्याबस्था गरिएको थियो साथै नजिकको ईलाकाबाट कतिपय मानिसहरु पैदल यात्रा गरि आएका थिए । कार्यक्रम शुरुपूर्ब तमुधि यू. के.का सचिब श्री नन्दजङ्ग गुरुङले आपतकालिन् स्वास्थ र सुरक्षा सम्बधि जानकारी गराउनु भयो साथै बयो बृद्ध बृद्धा सम्मानको लागि ७५ बर्ष माथिका १८ जना ब्याक्तिहरुको नाम सँकलन् गर्नु भएको थियो । कार्यक्रमको उद्धघाटन उपस्थित् ८७ बर्षिय जेष्ठ नागरिक श्री दिलबहादर गुरुङ खोटाङ, दुबेका र ८५ बर्षिय दोस्रो जेष्ठ नागरिक शूकमायाँ गुरुङ तामागिका बाहुल्यबाट पानस्मा बत्ति बालि गरिएको थियो । ईकाई अध्यक्ष श्री यादपकमार गुरुङले उपस्थित् सबैलाई हार्दिक धन्यबाद दिदै स्वागत मन्तब्य राख्नुभएको थियो । साथै उहाले कार्यक्रमको लागि आर्थिक तथा भौतिक सहयोग गर्नु हुने सबैलाई बिशेष धन्यबाद दिदै बाहिरबाट पाल्नु भएका बक्ताहरुलाई ईकाईका तर्फबाट धन्यबाद दिनु भएको थियो ।

७५ बर्ष माथिका १८ जना  बृद्ध बृद्धाहरुलाई तमुधि यू के सभापति श्री मुछेत्र गुरुङ र उपसभापति सुर्जे गुरुङले  खादा ओढाई सम्मान गर्नु भएको थियो । जेष्ठ नागरिकबाट तमुधिका सभापति श्री मुछेत्र गुरुङ, पूर्ब सभापति मेजर डम्बर घले, उपसभापति सुर्जे गुरुङ, योग प्रसिक्षक नरेन्द्र नेम्बाङ र स्वास्थ सल्लाहकार श्री राम्जि तिवारीलाई खादा ओढाई सम्मान तथा स्वागत् गरिएको थियो । कार्यक्रममा पितृहरुको नाममा सहस्र दीप् प्रज्वलन् कार्य जेष्ठ नागरिकबाट सुरु गरी अन्य सबैले बालेका थिए ।  मेजर डम्बर घले, पूर्ब सभापति तथा रसमर नेपाली समाजका प्रमुख सल्लाहकार, उहाले बृटिस् जीवनशैली, सास्कृति र परम्परा सम्बधी जानकारी गराउनु भएको थियो । त्यस पश्चात् दिनको २ बजे खान् पिन्को कार्यक्रम गरिएको थियो ।

योग प्रसिक्षक नरेन्द्र नेम्बाङले प्राचिन् पूर्विय उपचार पद्धति योग सम्बन्धी जानकारी गराउनु भयो । अन्तमा स्वास्थ सल्लाकार रामजि तिवारीबाट एन् एच् एस्मा आधारित् असल स्वास्थ, पौष्टिक खाना र ब्यायम सम्बन्धी जानकारी गराउनु भयो । यस कार्यक्रम निसल्क सञ्चालन् गरी सर्पण खर्च तमुधिं हामसायर सर्रे ईकाईले बेहोरेको थियो । उपस्थित सबैले कार्यक्रम फलदायी र ज्ञानबर्द्धक भएको बताए । तमुधिं हामसायर सर्रे ईकाई, हाम्रा आमा, बबा तथा मान्यजन् प्रति आदर, सम्मान र सहयोग गर्नु हामी सबैको कर्तब्य हो भन्ने ठान्दछौ र उहाहरुको नया ठाउको बसाई सराई थोरै भए पनि यस प्रकारको कार्यक्रमबाट सरल हनेछ भन्ने लागेकोछ ।

तमुधिं हामसायर सर्रे ईकाई

Fund Raising Program
Tamu Dhee UK

Fund Raising Program 2011

Date and Venue:

09 July 2011 -  Oak Farm Community School, Farnborough

15 July 2011 – Plumstead, Greenwich

16 July 2011 – Hawkinge Community Centre, Folkestone, Kent

30 July 2011 – Cope Land Community Centre, Wembley, London

Tamu Lhochhar 2011
Tamu Dhee UK organizes, presents and celebrates Grand Mupri Lho-chhar (Year of Eagle).

Tamu Lhochhar 2011

Celebration includes Religious Pooja, Dr Harka education Award and Graduation ceremony. Tamu Dhee is delighted to announce the appearance of some special artists and performers, at this year’s event. We have 3 great artists coming from Nepal which includes the well-known national singers Mrs Sila Ale, Raju Gurung and a Nepal Television’s top comedian Jitu Nepal.

We also have some great performance from our local community including our most popular Ekais London Eka Chitra Tamu, Plumpstead Ekai Capt Narayan Tamu, Reading Ekai Narjang Tamu, Char Bhanjyang Lt Chandra Tamu and Hampshire Ekai Lt Yadap Tamu who are preparing their Group dances for this special occasion.

Date: Friday, 30 December 2011

Venue: River Made Leisure Complex

Reading, RG1 8EQ

TDUK Hall Booking Open
THE TAMU NEPALESE COMMUNITY CENTER – HALL BOOKING INFORMATION

Capacity: 250 persons Maximum

Parking: 38 Cars

Catering: Outside catering only

Licensed Bar,

Purpose: Private party and functions

Please contact

Vice President Surje (Ramchandra) Gurung – 07988715941

Maj. Damar Ghale -07427602293

Gurkha Cup 2012
Team entries for Gurkha Cup 2012 is now closed. Successful entires will be announced on 19 May 2012 in which date pool draw and fixtures will be made know to all teams in the presence of media and independent judges. Team Captains/Managers or their representatives are most welcome to attend team draw event at Nirmaya Rodhighar from 1200 hrs on 19 May 2012.

Gurkha Cup Celebrating the 10th Anniversary

Celebrating the 10th anniversary of Gurkha Cup, the event is filled with plenty fun, food & excitement and is suitable for all age group and gender. It’s a good opportunity for meeting, greeting and catching up with long lost friends. So, please come along, enjoy and support your team.

Date : Sunday, 03 June 2012

Venue : The queen’s avenue sports field, Aldershot, Hampshire

GU11 2LQ

Working Group Gurkha Cup 2012 (WGGC12)

S No.

Appointment

Name

Mobile

eMail

1

Event Director (Prez)

Mr Muchhetra Gurung

07900553185

mlgrg@hotmail.com

2

Event OIC (Sport Sec.)

Capt SP Gurung

07546297557

spgurung.cl89@hotmail.com

3

Control Center OIC

Capt Gary Ghale

07533207513

Gary_ghale@hotmail.com

4

Public Relation OIC

Maj Damar Ghale

07765453928

damarghale@hotmail.com

5

Tournament OIC

Maj KM Gurung

07798563251

kmgurung@hotmail.co.uk

6

Finance OIC

Mr Dilip Gurung

07872513520

dkgurung@btinternet.com

7

Security OIC

Mr Omendra Gurung

07800702111

gurungob@googlemail.com

8

Marshal OIC

Lt Yadap Gurung

07789637988

japygurung@hotmail.com

9

Communication OIC

Capt RM Gurung

07951152840

r.gurung2@ntlworld.com

10

Trading OIC (Vice Prez)

Mr Kamal Gurung

07733413949

Kamlagurung62@gmail.com

11

Environment OIC

Capt Tirtha Gurung

07787534546

Tirtha_gurung@hotmail.com

12

Guest OIC

Lt Chandra Gurung

07826874870

chandragurung4207@hotmail.com

13

Admin OIC (Vice prez)

Mr Surje Gurung

07988715941

14

HR OIC (Gen Sec)

Mr Gyam Gurung

07533273169

gyam7341@hotmail.com

Tournament Instructions:

Gurkha Cup 2012 Instructions

Important Notice! There’s a one change in the tournament instructions and it must be read and understood by all teams. Please read the paragraph 10 of this most up to date instructions attached herewith.

Tamu Dhee Meeting
Dear all Executive Members, Advisers, well wishers and general members please note that next Tamu Dhee meeting will take place on Date: Sunday, 22 January 2012.